४ वर्षे वि.वि.एस. चौथो वर्ष २०८० सालकोे परीक्षा आवेदन फाराम भर्न छुटेका परीक्षार्थीहरुलाई सूचना

२०८१।०१।३१

 

त्रि.वि.प.नि.का. वल्खुद्वारा प्रकाशित सूचना अनुसार २०८० सालको वि.वि.एस. चौथो वर्षको नियमित पुरा तथा आंशिक परीक्षा आवेदन फाराम भर्न छुटेका यस क्याम्पसका परीक्षार्थीहरूले मिति २०८१ साल जेठ ०४ गतेभित्र परीक्षा आवेदन फाराम भरी दिनको ११ः०० बजेदेखि २ः०० बजेभित्र यस क्याम्पसको शैक्षिक प्रशासन शाखाबाट रूजु गराई दोब्बर दस्तुरसहित आर्थिक प्रशासन शाखाको फी–काउण्टरमा बुझाउन सम्वन्धित सवैको जानकारीको लागि सूचित गरिन्छ । 

 

सहायक क्याम्पस प्रमुख