वि.वि.एस. दोश्रो वर्ष २०८० सालकोे नियमित परीक्षा आवेदन फाराम भर्न छुटेका परीक्षार्थीहरूलाई सूचना

२०८०।१२।०४

 

त्रि.वि.प.नि.का. वल्खुद्वारा मिति २०८०।१२।०३ गते प्रकाशित सूचना अनुसार २०८० सालमा संचालन हुने ४ वर्षे वि.वि.एस. तह दोश्रो वर्षको नियमित परीक्षा दिने परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम भर्न छुट्न गएको भएमा त्यस्ता परीक्षार्थीहरूले मिति २०८० साल चैत्र ०७ गतेभित्र परीक्षा आवेदन फाराम भरी दिनको ११ः०० बजेदेखि २ः०० बजेभित्र यस क्याम्पसको शैक्षिक प्रशासन शाखाबाट रुजु गराई आर्थिक प्रशासन शाखाको फी काउण्टरमा दोब्बर दस्तुरसहित बुझाउन सम्वन्धित सवैको जानकारीको लागि सूचित गरिन्छ । 

 

 

 सहायक क्याम्पस प्रमुख