MS Excel कक्षा सम्बन्धी सूचना

२०८०।०८।१७

                                    

यस क्याम्पसको वि.वि.एस. तह २०७६ समूह, चौंथो वर्षमा अध्ययनरत विद्यार्थीहरूको लागि MS Excel को कक्षाहरू मिति २०८० साल मंसिर २४ गते आइतबारदेखि संचालन हुने भएको हुँदा उक्त समूहका विद्यार्थीहरूले मिति २०८० साल मंसिर २१ गते दिउँसो २.०० बजेसम्म शैक्षिक प्रशासन शाखामा वि.वि.एस. चौंथो वर्षको आफ्नो विद्यार्थी परिचय पत्रसहित नाम दर्ता गर्नु हुन सूचित गरिन्छ । 

  • पुनश्च : उक्त कक्षामा भाग लिने विद्यार्थीहरूले अनिवार्य रूपमा ल्यापटप ल्याउनु पर्ने छ । 

 

 

सहायक क्याम्पस प्रमुख