अध्यापन कार्य बन्द हुने बारे सूचना

२०८०।०६।१९

 

त्रि.वि. व्यवस्थापन संकाय, डीनको कार्यालयद्वारा संचालन गरिने स्नातक तह दोश्रो सेमेष्टरको परीक्षा केन्द्र यस क्याम्पसमा पनि रहेकोले मिति २०८० साल आश्विन २१ गतेदेखि आश्विन २५ गतेसम्म वि.वि.एस. तहका सम्पूर्ण कक्षाहरूको नियमित अध्यापन कार्य बन्द हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ ।

 

 

   सहायक क्याम्पस प्रमुख