वि.वि.एस. प्रथम वर्षको आन्तरीक परीक्षा सम्बन्धी सूचना

२०८०।०४।३०          

 

यस क्याम्पसको वि.वि.एस. तह २०७९ समूह, प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरूको आन्तरीक परीक्षा मिति २०८० साल भाद्र ४ गते सोमबारदेखि निम्न तालिका अनुसार संचालन हुने व्यहोरा उक्त परीक्षाको लागि नाम दर्ता गरेका सम्बन्धित सबै विद्यार्थीहरूलाई सूचित गरिन्छ । 

Examination Schedule

Exam Time: 12:00 P.M. to 3:00 P.M.

Date

Subject

2080-05-04

MGT 202: Business Statistics

2080-05-05

MGT 213: Principles of Management

2080-05-06

MGT 201: Business English

2080-05-11

MGT 211 : Financial Accounting and Analysis

2080-05-13

MGT 207 : Microeconomics for Business

 

  • पुनश्च : परीक्षामा सामेल हुने परीक्षार्थीहरूले वि.वि.एस. प्रथम वर्षको विद्यार्थी परिचय पत्र र आन्तरीक परीक्षा वापत शुल्क तिरेको रसिद अनिवार्य रूपमा ल्याउनु पर्नेछ । 

 

 

सहायक क्याम्पस प्रमुख