वि.वि.एस. चौंथो वर्षको Final Project Work को मौखिक प्रस्तुति (Viva) सम्बन्धी सूचना

२०८०।०२।२३

 

यस क्याम्पसमा वि.वि.एस. चौंथो वर्षको Final Project Work बुझाएका विद्यार्थीहरूको मौखिक प्रस्तुति (Viva) मिति २०८० साल जेठ ३० र ३१ गते विहान ११ः३० बजेदेखि निम्न परीक्षा रोल नं. अनुसार लिइने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गराइन्छ । 

 

मिति २०८० जेठ ३० गते : परीक्षा रोल नं. ७००३९०००१ देखि ७००३९०४५० सम्म

मिति २०८० जेठ ३१ गते : परीक्षा रोल नं. ७००३९०४५१ देखि माथि सबै

 

  • पुनश्च : मौखिक प्रस्तुतिका लागि उपस्थित हुने विद्यार्थीहरूले वि.वि.एस. चौंथो वर्ष २०७९ सालको परीक्षाको प्रवेश पत्र र आफूसंग भएको Final Project Work अनिवार्यरुपमा ल्याउनुपर्नें छ । अन्यथा मौखिक प्रस्तुति (Viva) मा सहभागी गराइने छैन । 

 

क्याम्पस प्रमुख