वि.वि.एस. दोश्रो वर्ष, २०७८ समूहको कक्षा स्थगन सम्बन्धी सूचना

२०८०।०२।०८

 

यस क्याम्पसको पूर्व प्रकाशित सूचना अनुसार वि.वि.एस. तह २०७८ समूह दोश्रो वर्षको नियमित कक्षाहरू मिति २०८० साल जेष्ठ ०९ गतेबाट सञ्चालन हुने भनिएकोमा विशेष कारणवश उक्त वर्षका कक्षाहरू अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगन गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गराइन्छ ।

 

सहायक क्याम्पस प्रमुख