वि.वि.एस. दोश्रो वर्ष, २०७८ समूहको कक्षा सञ्चालन बारे सूचना

२०८०।०१।३१

 

यस क्याम्पसको वि.वि.एस. तह २०७८ समूह दोश्रो वर्षको नियमित कक्षाहरू मिति २०८० साल जेष्ठ ०९ गते मंगलबारदेखि सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गराइन्छ ।

 

क्याम्पस प्रमुख