वि.वि.एस. चौंथो वर्षको Project Work Report बुझाउने म्याद थप सम्बन्धी सूचना

२०८०।०१।२९


 

यस क्याम्पसको वि.वि.एस. चौंथो वर्षका विद्यार्थीहरूको Project Work Report बुझाउने मिति २०८०।०१।२९ सम्म भनिएकोमा उक्त म्याद अन्तिम पटकको लागि मिति २०८० जेष्ठ ०५ गतेसम्म थप गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गराइन्छ । 


 क्याम्पस प्रमुख