वि.वि.एस. प्रथम वर्ष, २०७९ समूहको कक्षा संचालन बारे सूचना

२०७९।०८।१६

 

यस क्याम्पसको पूर्व प्रकाशित सूचनामा वि.वि.एस. तह २०७९ समूह प्रथम वर्षको नियमित कक्षा मिति २०७९ साल मंसिर १८ गतेदेखि भनिएकोमा उक्त समूहका कक्षाहरू मिति २०७९ साल पुस ४ गते सोमबारदेखि सुरु हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गराइन्छ । साथै उक्त तहमा भर्ना हुन इच्छुक विद्यार्थीहरुलाई यथाशिघ्र भर्ना हुन पनि यसै सूचनाद्वारा सूचित गरिन्छ ।

 

सहायक क्याम्पस प्रमुख