Final Project Work Orientation कक्षा सम्बन्धी सूचना

२०७९।०८।१३

 

 

यस क्याम्पसको वि.वि.एस. २०७५ समूह, चौथो वर्षका विद्यार्थीहरूका लागि Final Project Work Orientation कक्षाहरू मिति २०७९।०८।२५, २६ र २७ गते दिउँसो १२ः०० बजेदेखि २ः०० बजेसम्म हुने व्यहोरा सम्बन्धित सबै विद्यार्थीहरूलाई जानकारीको लागि सूचित गराइएको छ ।

 

 

पुनश्च :

१) वि.वि.एस. २०७५ समूह, तेश्रो वर्षको परीक्षा दिएका विद्यार्थीहरूले मात्र उक्त कक्षामा भाग लिन पाउने छन् ।

२) Orientation कक्षामा भाग लिने विद्यार्थीहरूले वि.वि.एस. चौथो वर्षको परिचय पत्र अनिवार्य रुपमा ल्याउनु पर्नेछ अन्यथा उक्त कक्षामा भाग लिन पाइने छैन ।

 

   निमित्त क्याम्पस प्रमुख