अध्यापन कार्य बन्द हुने बारे सूचना

२०७९।०३।३१

 

त्रि.वि. परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा संचालन गरिने स्नातक तह दोश्रो वर्षको परीक्षा केन्द्र यस क्याम्पसमा पनि रहेकोले मिति २०७९ साल श्रावण १ गते वि.वि.एस. तहका सम्पूर्ण कक्षाहरूको नियमित अध्यापन कार्य बन्द हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ ।

 

 सहायक क्याम्पस प्रमुख