वि.वि.एस. तह चौंथो वर्ष २०७५ समूहको कक्षा सञ्चालन बारे सूचना

२०७९।०२।१०

 

 

यस क्याम्पसको वि.वि.एस. तह चौंथो वर्ष २०७५ समूहको नियमित कक्षाहरू मिति २०७९ जेठ १८ गते बुधवारदेखि सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गराइन्छ । 

 

सहायक क्याम्पस प्रमुख