४ वर्षे वि.वि.एस. चौथो वर्ष २०७७ सालकोे परीक्षा आवेदन फाराम भर्न छुटेका परीक्षार्थीहरुलाई विशेष सूचना

२०७७।०७।२६

 

त्रि.वि.प.नि.का. वल्खुद्वारा मिति २०७७।०७।२५ गतेको गोरखापत्रमा प्रकाशित सूचना अनुसार २०७७ सालमा संचालन हुने वि.वि.एस. चौथो वर्षको नियमित पुरा तथा आंशिक परीक्षा आवेदन फाराम भर्न छुटेका परीक्षार्थीहरूले मिति २०७७ साल मंसिर ०८ गतेभित्र परीक्षा आवेदन फाराम भरी दिनको ११ः०० बजेदेखि २ः०० बजेभित्र यस क्याम्पसको शैक्षिक प्रशासन शाखाबाट रुजु गराई दोब्बर परीक्षा शुल्क सहित आर्थिक प्रशासन शाखाको फी काउण्टरमा बुझाउन सम्वन्धित सवैको जानकारीको लागि सूचित गरिन्छ । 

 

सहायक क्याम्पस प्रमुख