पठन–पाठन बन्द हुने बारे सूचना

 २०८०।०८।१८

 

यस क्याम्पसको एम.वि.एस. तह २०७७ समूह चौंथो सेमेष्टर (प्रातः तथा साँझ) मा अध्ययनरत नियमित विद्यार्थीहरूको प्रि–बोर्ड परीक्षा मिति २०८० साल मंसिर १९ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने भएकोले उक्त दिनहरूमा प्रातः समूहको एम.वि.एस. तह दोश्रो समेष्टरको नियमित पठन–पाठन बन्द हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ । 

 

 

     (मिखा श्रेष्ठ)

  निमित्त क्याम्पस प्रमुख