प्रि–बोर्ड पुनः परीक्षा सम्बन्धी सूचना

२०७९।०२।१०

 

यस क्याम्पसको एम.वि.एस. तह २०७६ समूह, तेश्रो सेमेष्टर (प्रातः तथा साँझ) मा अध्ययनरत विद्यार्थीहरूको मिति २०७९।०१।१४ देखि २०७९।०१।२० सम्म संचालित प्रि–बोर्ड परीक्षामा अनुतिर्ण विद्यार्थीहरू तथा कुनै विषयको प्रि–बोर्ड परीक्षामा विशेष कारणबस अनुपस्थित भएका विद्यार्थीहरूलाई अन्तिम पटकका लागि प्रि–बोर्ड पुनः परीक्षा वापत रु.५००।– तिरेको रसिद सहित मिति २०७९ साल जेठ १६ र १७ गते निम्न तालिका अनुसार संचालन हुने उक्त परीक्षामा सम्मिलित हुन सम्बन्धित सबै विद्यार्थीहरूलाई सूचित गरिन्छ । उक्त प्रि–बोर्ड परीक्षामा अनुतिर्ण तथा अनुपस्थित विद्यार्थीहरूको नामावली पछि प्रकाशित गरिने छ ।

Pre-Board Re-Examination Schedule:

Date

Subject

Time

2079-02-16

Monday

MSC 521 Research Methodology

7.30 a.m. – 8.30 a.m.

2079-02-16

Monday

MGT 522 International Business

8.30 a.m. – 9.30 a.m.

2079-02-16

Monday

MGT 524 Entrepreneurship

9.30 a.m. – 10.30 a.m.

2079-02-17

Tuesday

ACC 519 Acc. for Fin. & Managerial Decision and Control

7.30 a.m. – 8.30 a.m.

2079-02-17

Tuesday

Specialization Subjects: Acc./Fin./ Mgmt./Mkt.

8.30 a.m. – 9.30 a.m.

 

 पुनश्च :

१) प्रातः तथा साँझ समूहका अनुतिर्ण / अनुपस्थित भएका नियमित विद्यार्थीहरू र गत वर्ष NQ लागि अन्तिम परीक्षा (Semester End परीक्षा) मा सामेल हुन नसकेका बाँकी विद्यार्थीहरूलाई माथि उल्लेखित मिति, विषय र समय अनुसार परीक्षा हुने छ । 

२) कुनै विषयको प्रि–बोर्ड परीक्षामा सम्मिलित नभएका र अनुतिर्ण विद्यार्थीहरूको सम्बन्धित विषयमा NQ (Not Qualified) लागि अन्तिम परीक्षा (Semester End परीक्षा) मा सामेल हुन पाउने छैन ।

३) ५ (पाँच) वटै विषयमा NQ (Not Qualified) लागेका विद्यार्थीहरू चौंथो समेष्टरमा जान नपाउने व्यहोरा पनि अवगत गराइन्छ ।

         

सहायक क्याम्पस प्रमुख