एम.वि.एस. प्रथम वर्षकोे परीक्षा आवेदन फाराम भर्न छुटेका परीक्षार्थीहरूका लागि सूचना

२०७९।०१।२३


 

त्रि.वि.प.नि.का. वल्खुद्वारा प्रकाशित सूचना अनुसार २०७७ सालको २०७९ सालमा संचालन हुने एम.वि.एस. प्रथम वर्षको परीक्षा आवेदन फाराम भर्न छुटेका परीक्षार्थीहरूले मिति २०७९ साल जेठ ५ गतेसम्ममा परीक्षा आवेदन फाराम भरी विहान ७ः३० बजेदेखि १०ः०० बजेभित्र शैक्षिक प्रशासन शाखाबाट रुजु गराई दोब्बर परीक्षा दस्तुरसहित आर्थिक प्रशासन शाखाको फी–काउण्टरमा बुझाउन सम्वन्धित सवैको जानकारीको लागि सूचित गरिन्छ । 

 

 

 क्याम्पस प्रमुख