सूचना

२०७८।१२।०६

 

यस क्याम्पसको एम.वि.एस. तह प्रथम सेमेष्टर २०७७ समूहको प्रि–बोर्ड परीक्षा मिति २०७८।१२।०७ गतेदेखि २०७८।१२।११ गतेसम्म रहेको हुँदा उक्त दिनहरूमा मात्र एम.वि.एस. तह तेश्रो सेमेष्टर २०७६ समूह (प्रातः) का कक्षाहरू पूर्ववत कक्षा तालिका अुनसार अनलाइन माध्यम (MS Teams) बाट सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गराइन्छ । 

  •  पुनश्च : एम.वि.एस. तह तेश्रो सेमेष्टर २०७६ समूह (साँझ) का कक्षाहरू यथावत रूपमा सञ्चालन हुने छन् ।

 

सहायक क्याम्पस प्रमुख