एम.वि.एस. तह तेश्रो सेमेष्टर २०७६ समूह (प्रातः तथा साँझ) को भौतिक कक्षा सञ्चालन बारे सूचना

२०७८।११।११

 

यस क्याम्पसको एम.वि.एस. तह तेश्रो सेमेष्टर २०७६ समूह (प्रातः तथा साँझ) को कक्षाहरू मिति २०७८ फागुन १८ गते बुधवारदेखि क्याम्पसमा पूर्ववत कक्षा तालिका अुनसार भौतिक उपस्थितिमा सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गराइन्छ । 

 पुनश्च : कोभिड–१९ को कारण नेपाल सरकारको स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्दै खोप कार्डसहित कक्षाकोठामा प्रवेश गर्नुपर्ने छ । 

 

सहायक क्याम्पस प्रमुख