एम.वि.एस. तह प्रथम सेमेष्टर २०७७ समूह (प्रातः तथा साँझ) को कक्षा सञ्चालन बारे सूचना

२०७८।१०।२७

 

यस क्याम्पसको एम.वि.एस. तह प्रथम सेमेष्टर २०७७ समूह (प्रातः तथा साँझ) को नियमित कक्षा मिति २०७८ फागुन १ गते आइतवार देखि क्याम्पसमा भौतिक उपस्थितिमा सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गराइन्छ । 

  •  पुनश्च : कोभिड–१९ को कारण नेपाल सरकारको स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्दै खोप कार्डसहित कक्षाकोठामा प्रवेश गर्नुपर्ने छ । 

 

सहायक क्याम्पस प्रमुख