एम.वि.एस. तेश्रो सेमेष्टर २०७६ समूहको भर्ना सम्बन्धी सूचना

२०७८।०८।२७

 

यस क्याम्पसको एम.वि.एस. २०७६ समूह (प्रातः तथा साँझ) दोश्रो सेमेष्टरको बोर्ड परीक्षामा सम्मिलित विद्यार्थीहरूले यही मिति २०७८ मंसिर २८ गतेदेखि पुस ०७ गतेसम्ममा क्याम्पस प्रशासनले तोकेको निम्नानुसारको विषयगत पाठ्यांशहरू Specialization Courses मध्ये कुनै एक विषयको फाराम भरी तेश्रोे सेमेष्टरमा भर्ना हुन सम्वन्धित सवै विद्यार्थीहरुलाई सूचित गरिन्छ । साथै उक्त समूहको नियमित कक्षाहरू मिति २०७८ पुस १२ गते सोमबारदेखि सञ्चालन हुने पनि यसै सूचनाबाट जानकारी गराइन्छ । 

 

भर्ना हुने समय : प्रातः ७ः३० बजेदेखि १०ः०० बजेसम्म ।

                      साँझ ४ः०० बजेदेखि ५ः०० बजेसम्म ।

 

  • Specialization Course (Any One)

A. Accountancy        

  1. ACC 685 Corporate Taxation – 3 Cr

B. Finance       

  1. FIN 688 Corporate Finance – 3 Cr

C. Management

  1. MGT 687 Recent Trends in Management – 3 Cr

D. Marketing 

  1. MKT 691 Advertising and Promotion Management – 3 Cr

 

  •  पुनश्च :   १) कुनै एक विषय छनौट गरिसकेपछि पुनः अर्को विषय परिवर्तन गर्न पाइने छैन । 

            २) विषयगत पाठ्यांशको फाराम पुस्तकालय शाखा स्थित फोटोकपीबाट प्राप्त गर्न सकिनेछ ।

            ३) तोकिएको समयभित्र भर्ना नभई हाजिरी नपुगेमा विद्यार्थी स्वयं जिम्मेवार हुनेछ ।

 

 सहायक क्याम्पस प्रमुख