एम.वि.एस. तह प्रथम सेमेष्टर २०७७ समूह (प्रातः तथा साँझ) को कक्षा सञ्चालन बारेको सूचना

२०७८।०७।१४

 

यस क्याम्पसको एम.वि.एस. तह प्रथम सेमेष्टर २०७७ समूह (प्रातः तथा साँझ) को नियमित कक्षा मिति २०७८ कार्तिक २८ गते आइतवार देखि प्रातः समूहको विहान ६ः३० बजेदेखि ९ः३० बजेसम्म र साँझ समूहको  साँझ ४ः०० बजेदेखि ७ः०० बजेसम्म सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गराइन्छ । 

  •  पुनश्च :

१) प्रत्येक विद्यार्थीको न्यूनतम हाजिरी ८०% हुनुपर्नेछ ।

२) क्याम्पसले लिने In Semester Pre Board Examination मा सामेल भई अनिवार्य उत्तीर्ण हुनुपर्नेछ । 

३) In-semester (internal) evaluations का शर्तहरु अनिवार्य पालना गर्नुपर्नेछ । अन्यथा Semester-end examination  मा सम्मिलित हुन नपाउने व्यहोरा पनि यसै सूचना द्वारा जानकारी गराइन्छ ।

 

क्याम्पस प्रमुख