पठन–पाठन बन्द हुने सूचना

२०७८।०४।२८

 

यस क्याम्पसको MBS चौंथो सत्रमा अध्ययनरत छात्र सबराम न्यौपाने, रोल नं. ३९३७/०७५ को मिति २०७८।०३।११ गतेका दिन असामयिक निधन भएकोले स्व. छात्र सबराम न्यौपाने लाई हार्दिक श्रद्घाञ्जली व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना तथा शोक सन्तप्ध परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै मिति २०७८।०४।२९ गते शुक्रबारका दिन यस क्याम्पसको सम्पूर्ण तहका अनलाइन कक्षाहरूको पठन–पाठन बन्द हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यसै सूचनाद्वारा सूचित गरिन्छ ।

 

सहायक क्याम्पस प्रमुख