एम.वि.एस. दोश्रो सेमेष्टरको प्रि–बोर्ड परीक्षा सम्बन्धी सूचना

२०७८।०४।२७

 

यस क्याम्पसको एम.वि.एस. तह २०७६ समूह, दोश्रो सेमेष्टर (प्रातः तथा साँझ) मा अध्ययनरत विद्यार्थीहरूको प्रि–बोर्ड परीक्षा मिति २०७८ साल भाद्र ८ गते मंगलबारदेखि निम्न तालिका अनुसार Office 365 Microsoft Teams (Forms/Assignment) बाट Online परीक्षा संचालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि निर्देशनानुसार सूचित गरिन्छ । 

 

Exam Time: Morning Shift and Evening Shift: 7:00 A.M. to 9:00 A.M.

Date

Subject

2078-05-08

ACC 517 : Management Accountancy

2078-05-09

MGT 513 : Human Resource Mgmt.

2078-05-10

MSC 517 : Production and Operations Mgmt.

2078-05-11

MGT 518 : Business Environment

2078-05-13

FIN 510 : Financial Management

  • पुनश्च :

१) सबै विषयको प्रि–बोर्ड परीक्षामा सम्मिलित नभएका तथा अनुत्तिर्ण भएका विद्यार्थीहरूको सम्बन्धित विषयमा NQ (Not Qualified) हुने हुनाले अन्तिम परीक्षा (Semester-End परीक्षा) मा सामेल हुन नपाउने व्यहोरा समेत सम्बन्धित सबै विद्यार्थीहरूको जानकारीको लागि सूचित गरिन्छ ।

२) उपरोक्त परीक्षा कार्यक्रममा उपस्थित हुन नसकेमा वा अनुतिर्ण भएमा सो विद्यार्थीहरूको लागि १  (एक) पटक मात्र पुनः परीक्षाको व्यवस्था गरिनेछ । साथै उक्त पुनः परीक्षामा सहभागी हुन पुनः परीक्षा शुल्क वापत रु. ५००।– (पाँच सय रुपैया मात्र) अनिवार्य रुपमा बुझाउनु पर्ने छ ।   

३) Online परीक्षा विहान ७ः०० बजेदेखि ९ः०० बजेसम्म हुने र त्यसपछि विद्यार्थीले आफ्नो उत्तरपुस्तिकाको PDF File बनाई सोही दिन विहान ९ः३० बजेभित्र Office 365 Microsoft Teams (Forms/Assignment)  मा upload गरी सक्नुपर्ने छ ।

 

 सहायक क्याम्पस प्रमुख