एम.वि.एस. चौंथो सेमेष्टरको भर्ना सम्बन्धी सूचना

२०७८।०४।२४

 

यस क्याम्पसको एम.वि.एस. तह २०७५ समूह (प्रातः तथा साँझ) तेश्रो सेमेष्टरको बोर्ड परीक्षामा सम्मिलित विद्यार्थीहरूले यही मिति २०७८ भाद्र १० गतेसम्ममा चौंथो सेमेष्टरमा भर्ना हुन सम्वन्धित सवै विद्यार्थीहरुलाई सूचित गरिन्छ । साथै उक्त तहको अनलाइन कक्षा मिति २०७८ जेठ १६ गतेदेखि MIcrosoft Teams बाट संचालन भईरहेको व्यहोरा पनि यसै सूचना द्वारा सूचित गरिन्छ ।

 

  •  पुनश्च : भर्ना तथा अन्य शुल्क सम्बन्धी विवरण यस क्याम्पसको लेखा शाखाबाट प्रकाशित गरिएको सूचना अनुसार हुने छ । 

 

              सहायक क्याम्पस प्रमुख