एम.वि.एस. तह चौंथो सेमेष्टर २०७५ समूहको अनलाइन कक्षा स्थगन सम्बन्धी सूचना

२०७८।०३।२३


 

त्रि.वि. व्यवस्थापन संकाय, डीनको कार्यालय, परीक्षा नियन्त्रण महाशाखाद्वारा मिति २०७८।०३।२२ गते प्रकाशित सूचना अनुसार एम.वि.एस. तह तेश्रो सेमेष्टरको अन्तिम परीक्षा (Semester End Exam) मिति २०७८।०४।१२ गतेदेखि हुने भएकोले यस क्याम्पसको एम.वि.एस. तह चौंथो सेमेष्टर, २०७५ समूहको सञ्चालन भईरहेका अनलाइन कक्षाहरू मिति २०७८।०३।२७ गतेदेखि मिति २०७८।०४।२२ गतेसम्म स्थगित गरिएको र मिति २०७८।०४।२४ गतेदेखि यथावतरुपमा अनलाइन कक्षाहरू सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ । 

 

    
सहायक क्याम्पस प्रमुख