एम वि.एस. तह दोश्रो सेमेष्टर २०७६ समुहको अनलाइन कक्षा सञ्चालन सम्बन्धी सूचना

२०७८।०१।१५

 

यस क्याम्पसको मिति २०७८।०१।०८ मा प्रकाशित सूचना अनुसार एम.वि.एस. तह दोश्रो सेमेष्टर २०७६ समूह (प्रातः तथा साँझ) को नियमित अनलाइन कक्षा Microsoft Teams बाट यही मिति २०७८ बैशाख २६ गते आइतबारदेखि संचालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ । साथै उक्त कक्षाको कक्षा तालिका क्याम्पसको वेभसाइट www.shankerdevcampus.edu.np मा पछि प्रकाशित गरिनेछ ।

 

  पुनश्च :  उक्त दोश्रो सेमेष्टरको अनलाइन कक्षाको लागि MS Teams को Password कुनै कारणबस Block भएको खण्डमा आफ्नो नाम, रोल नं. र MS Teams User ID उल्लेख गरी mbs2076@shankerdevcampus.edu.np मा पठाउनको लागि सम्बन्धित विद्यार्थीहरूलाई सूचित गरिन्छ ।

 

सहायक क्याम्पस प्रमुख