एम.वि.एस. तह तेश्रो सेमेष्टर २०७५ समूहको अनलाइन कक्षा स्थगन सम्बन्धी सूचना

२०७७।०८।०८


 

त्रि.वि. व्यवस्थापन संकाय, डीनको कार्यालय, परीक्षा नियन्त्रण महाशाखाद्वारा मिति २०७७।०७।२८ गते प्रकाशित सूचना अनुसार एम.वि.एस. तह सेमेष्टर प्रणालीका स्थगित अन्तिम परीक्षा (Semester End Exam) मिति २०७७।०८।२९ गतेदेखि हुने भएकोले यस क्याम्पसको एम.वि.एस. तह तेश्रो सेमेष्टर, २०७५ समूहको सञ्चालन भईरहेका अनलाइन कक्षाहरू मिति २०७७।०८।१४ गतेदेखि मिति २०७७।०९।०८ गतेसम्म स्थगित गरिएको र मिति २०७७।०९।०९ गतेदेखि यथावतरुपमा उक्त अनलाइन कक्षाहरू सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ । 

 

  
क्याम्पस प्रमुख