एम.वि.एस. तह दोश्रो सेमेष्टर तथा चौंथो सेमेष्टरको स्थगित भएका परीक्षाहरूको संशोधित परीक्षा तालिका तथा परीक्षा सम्बन्धी अन्य जानकारीे सम्बन्धी

त्रि.वि. व्यवस्थापन संकाय, डीनको कार्यालयद्वारा मिति २०७७।०७।२८ गते प्रकाशित सूचना अनुसार एम.वि.एस. तह दोश्रो सेमेष्टर तथा चौंथो सेमेष्टरको स्थगित भएका परीक्षाहरूको संशोधित परीक्षा तालिका तथा परीक्षा सम्बन्धी अन्य जानकारीको लागि तलको link मा click गर्नुहोस ।  

Exam Routine