Thesis Orientation कक्षा सम्बन्धी सूचना

२०७६।०८।२५

 

यस क्याम्पसको एम.वि.एस. तह २०७३ समूह चौथो सेमेष्टर (प्रातः तथा साँझ) का विद्यार्थीहरूको लागि संचालित Thesis Orientation कक्षाहरूमा अनुपस्थित भएका विद्यार्थीहरूको लागि यही मिति २०७६।०९।०६ गते आइतबार विहान ७ः०० बजेदेखि ९ः०० बजेसम्म उक्त कक्षा संचालन हुने भएकोले सम्बन्धित विद्यार्थीहरूले उक्त कक्षाहरूमा अनिवार्य उपस्थित हुनको लागि सूचित गरिन्छ । उक्त कक्षाहरूमा पनि अनुपस्थित भएमा त्यस्ता अनुपस्थित विद्यार्थीहरूको Thesis Proposal  स्वीकार नगरिने व्यहोरा पनि यसै सूचनाद्वारा सूचित गरिन्छ ।



सहायक क्याम्पस प्रमुख

प्रातः समूह