पठन–पाठन बन्द हुने सूचना

२०७६।०८।२५

 

 

यस क्याम्पसको एम.वि.एस. तह २०७४ समूह चौंथो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरूको प्रि–बोर्ड परीक्षा मिति २०७६ साल पुस २, ३ र ४ गते हुने भएकोले उक्त दिनहरूमा प्रातः समूहको एम.वि.एस. तह दोश्रो समेष्टरको पठन–पाठन बन्द हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ । 

 

    सहायक क्याम्पस प्रमुख 

   प्रातः समूह