Workshop सम्बन्धी सूचना

२०७६।०८।०८

 

यस क्याम्पसको एम.वि.एस. तह २०७४ समूह, चौथो सेमेष्टर (प्रातः) Account Specialization अन्तर्गतका विद्यार्थीहरुको लागि यही मिति २०७६ मंसिर १३ गतेदेखि १५ गतेसम्म तीन दिने Accounting Trend and Practices विषयमा Workshop को आयोजना गरिएकोले उक्त समूहका विद्यार्थीहरूलाई अनिवार्य उपस्थितिको लागि सूचित गरिन्छ ।

कार्यक्रमः

मिति २०७६ मंसिर १३ गते – विहान ७.०० बजेदेखि ९.०० बजेसम्म

मिति २०७६ मंसिर १४ गते – विहान ७.०० बजेदेखि ११.०० बजेसम्म

मिति २०७६ मंसिर १५ गते – विहान ७.०० बजेदेखि ९.०० बजेसम्म

स्थान : शंकर देव क्याम्पस, जमल

 

    डा. डिल्लीराम भण्डारी

     सहायक क्याम्पस प्रमुख