एम.वि.एस. दोश्रो सेमेष्टर, २०७५ समूहको कक्षा संचालन बारेको सूचना

२०७६।०५।१६

 

 

यस क्याम्पसको पूर्व प्रकाशित सूचनामा एम.वि.एस. तह २०७५ समूह दोश्रो सेमेष्टर (प्रातः तथा साँझ) को नियमित कक्षा मिति २०७६ भाद्र १९ गतेदेखि सुरु हुने भनिएकोमा प्राविधिक कारणले उक्त सेमेष्टरको कक्षा मिति २०७६ भाद्र २२ गते आइतबारदेखि सुरु हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गराइन्छ । साथै उक्त सेमेष्टरमा भर्ना नभएका विद्यार्थीहरुलाई यथाशिघ्र भर्ना हुन पनि यसै सूचनाद्वारा सूचित गरिन्छ ।

 

   

       क्याम्पस प्रमुख