एम.वि.एस. तह चौंथो सेमेष्टरको परीक्षामा सम्मिलित भै परीक्षा समाप्त भएका विद्यार्थीहरूलाई अत्यन्त जरुरी सूचना

२०७६।०४।२६

 

 

त्रि.वि. व्यवस्थापन संकायको मापदण्ड र Format अनुसार सेमेष्टर प्रणाली अन्तर्गत यस क्याम्पसको एम.वि.एस. तहमा भर्ना भई 1st, 2nd, 3rd सेमेष्टर पास गरेका र 4th सेमेष्टरको परीक्षामा सम्मिलित भई परीक्षा समाप्त गरेका विद्यार्थीहरूलाई थेसिस लेखनको लागि आवश्यक पर्ने Thesis Proposal बुझाउन मिति २०७६।०४।२७ गतेदेखि खुल्ला गरिएकोले उक्त कार्यका लागि अनुसन्धान विभाग (Research Department) मा सम्पर्क गर्न सम्बन्धित सबैलाई यो सूचना जारी गरिएको छ । 

 


   क्याम्पस प्रमुख