एम.वि.एस. को थेसिसको Viva सम्बन्धी सूचना

२०७६।०४।१४


यस क्याम्पसमा यही मिति २०७६।०४।१५ गते बुधबार विहान ८ः०० बजेदेखि हुने भनिएको एम.वि.एस.को थेसिसको Viva प्राविधिक कारणले गर्दा सो दिन हुन नसक्ने भएको जानकारी गराउँदै उक्त Viva मिति २०७६।०४।१६ गते विहीबारको दिन विहान ८ः०० बजेदेखि संचालन हुने व्यहोरा सम्बन्धित सबैलाई यसै सूचनाद्वारा जानकारी गराइन्छ ।

 

     (प्रा. अमुदा श्रेष्ठ)
      प्रमुख 
      अनुसन्धान विभाग