MBS 3rd semester Admission and Class Start Re-Notice

२०७५।१२।१५


एम.वि.एस. तह तेश्रो सेमेष्टर २०७४ समूह (प्रातः तथा साँझ) को भर्ना म्याद थप तथा कक्षा संचालन बारेको सूचना


यस क्याम्पसको एम.वि.एस. तह तेश्रो सेमेष्टर २०७४ समूह (प्रातः तथा साँझ) को नियमित कक्षाहरू मिति २०७५ चैत्र १७ गतेदेखि हुने भनिएकोमा उक्त समूहको भर्ना म्यादभित्र विद्यार्थीहरू भर्ना भैनसकेको हुँदा भर्ना म्याद मिति २०७५ साल चैत्र २१ गतेसम्म थप गरिएको तथा नियमित कक्षाहरू मिति २०७५ साल चैत्र २४ गते आइतवारदेखि संचालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गराइन्छ । साथै थप म्यादभित्र भर्ना नभई कक्षा हाजीरी अपुग हुन गई सेमेष्टर अन्तिम परीक्षामा Not Qualified (NQ) लागेमा विद्यार्थी स्वयं जिम्मेवार हुनेछ ।

                                   

                               क्याम्पस प्रमुख