२०७५।११।०३
यस क्याम्पसको एम.वि.एस. २०७३ समूह (प्रातः तथा साँझ) तेश्रो सेमेष्टरको बोर्ड परीक्षामा सम्मिलित विद्यार्थीहरूले यही मिति २०७५ फाल्गुन ५ गतेदेखि १० गतेसम्ममा क्याम्पस प्रशासनले तोकेको निम्नानुसारको विषयगत पाठ्यांशहरू (Specialization Courses) मध्ये कुनै एक विषयको फाराम भरी चौंथो सेमेष्टरमा भर्ना हुन सम्वन्धित सवै विद्यार्थीहरुलाई सूचित गरिन्छ । साथै उक्त समूहको नियमित कक्षाहरू मिति २०७५ फाल्गुन १४ गते मंगलबारदेखि सञ्चालन हुने पनि यसै सूचनाबाट जानकारी गराइन्छ ।
भर्ना हुने समय ः प्रातः ७ः३० बजेदेखि १०ः३० बजेसम्म ।
साँझ ४ः०० बजेदेखि ५ः३० बजेसम्म ।
Specialization Course (Any One)
(A) Accountancy
- ACC 672 Corporate Taxation – 3 Cr
- ACC 673 Cost Management – 3 Cr
- Acc 676 Accounting Theory and Financial Reporting – 3 Cr
|
(C) Management
- MGT 665 Organizational Development and Change – 3 Cr
- MGT 669 Performance Management – 3 Cr
- MGT 670 Leadership and Communication – 3 Cr
|
(B) Finance
- FIN 651 Capital Structure Management – 3 Cr
- FIN 653 Security Analysis and Portfolio Management – 3 Cr
- FIN 654 Financial Markets and Institutions – 3 Cr
|
(D) Marketing
- MKT 657 Consumer Behavior – 3 Cr
- MKT 659 Brand Management – 3 Cr
- MKT 663 Services Marketing – 3 Cr
|
पुनश्च : १) कुनै एक विषय छनौट गरिसकेपछि पुनः अर्को विषय परिवर्तन गर्न पाइने छैन ।
२) विषयगत पाठ्यांशको फाराम पुस्तकालय शाखा स्थित फोटोकपीबाट प्राप्त गर्न सकिनेछ ।
३) तोकिएको समयभित्र भर्ना नभई हाजिरी नपुगेमा विद्यार्थी स्वयं जिम्मेवार हुनेछ ।
क्याम्पस प्रमुख