२०७५।०८।०५
प्रि–बोर्ड परीक्षा सम्बन्धी सूचना
यस क्याम्पसको एम.वि.एस. तह २०७३ समूह, तेश्रो सेमेष्टर (प्रातः तथा साँझ) मा अध्ययनरत विद्यार्थीहरूको प्रि–बोर्ड परीक्षा मिति २०७५ साल मंसिर १७ गते सोमबार देखि निम्न तालिका अनुसार संचालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ ।
MBS 3rd Semester Pre Board Examination Schedule |
Date |
Subject |
Time |
2075-08-17 |
Acc519 Acc. for Fin. & Managerial Decision and Control |
7.15 AM – 9.15 AM |
2075-08-18 |
MSC 521 Research Methodology |
7.15 AM – 9.15 AM |
2075-08-19 |
MGT 522 International Business |
7.15 AM – 9.15 AM |
2075-08-20 |
MGT 523 Strategic Management |
7.15 AM – 9.15 AM |
2075-08-21 |
MGT 524 Entrepreneurship |
7.15 AM – 9.15 AM
|
१) प्रातः तथा साँझ समूहका विद्यार्थीहरूलाई उल्लेखित मिति, विषय र समय अनुसार परीक्षाको व्यवस्था मिलाइएको जानकारी गराइन्छ ।
२) सबै विषयको प्रि–बोर्ड परीक्षामा सम्मिलित नभएका र अनुत्तिर्ण विद्यार्थीहरूको सम्बन्धित विषयमा ल्त्त ९ल्यत त्तगबषिष्भम० लागी अन्तिम परीक्षा (क्झभकतभच(भ्लम परीक्षा) मा सामेल हुन नपाउने व्यहोरा समेत सम्बन्धित सबै विद्यार्थीहरूको जानकारीको लागि सूचित गरिन्छ ।
३) उपरोक्त परीक्षा कार्यक्रम अनुसार परीक्षामा उपस्थित हुन नसकेका र अनुतिर्ण भएका विद्यार्थीहरूको लागि १ (एक) पटक मात्र पुनः परीक्षाको व्यवस्था गरिनेछ । साथै उक्त पुनः परीक्षामा सहभागी हुन पुनः परीक्षा शुल्क वापत रु. ५००।– (पाँच सय रुपैया मात्र) अनिवार्य रुपमा बुझाउनु पर्ने छ ।
४) परीक्षा केन्द्र :
Shanker Dev Campus, Putalisadak, Ktm. - Roll No. 01- 745 (Section A, B, C, D, E, F, G, H)
College of Business Mgmt, Dillibazar, Ktm. - Roll No. 746 and Above All (Section I , J, K, L) and Evening Shift All
सहायक क्याम्पस प्रमुख