२०८०।०२।२१

त्रि. वि. कार्यकारी परिषदको मिति २०८०।०२।०८ कोे बैठकको निर्णय नं. २०३८ अनुसार त्रि.वि.का आङ्गिक क्याम्पस, केन्द्रिय विभाग तथा सम्पूर्ण विभागहरूमा पूर्व व्यवस्था अनुसार यस वर्षको वर्षे विदा आ–आफ्नो अनुकुलता हेरी मिति २०८० जेठ १६ गते उप्रान्त बढीमा २० दिनसम्म दिन सकिने व्यवस्था भए बमोजिम यस क्याम्पसमा वर्षे बिदा मिति २०८० जेठ २३ देखि आषाढ १० गतेसम्म हुने ब्यहोरा सम्वन्धित सबै नियमित (एम.वि.एस. तथा वि.वि.एस) तर्फका शिक्षक तथा विद्यार्थीहरूलाई यसै सूचनाद्वारा सुचित गराइन्छ । साथै उक्त विदाको अवधिमा क्याम्पस प्रशासन यथावत संचालन रहने ब्यहोरा समेत जानकारी गराइन्छ ।

 

क्याम्पस प्रमुख