२०७९।०९।२२

 

उपरोक्त सम्बन्धमा मिति २०७९ पौष २४ गते आईतबारका दिन ग्लोबल आई.एम.ई बैंक र बैंक अफ काठमाण्डौ एक आपसमा समाहित हुने जानकारी प्राप्त भएको हुँदा उक्त दिन यस क्याम्पसको हाताभित्र रहेको ग्लोबल आई.एम.ई. बैंकको बैंकिङ्ग कारोबार पूर्ण रुपमा बन्द रहने व्यहोरा सम्बन्धित सबैका लागि यसै सूचनाद्वारा जानकारी गराईन्छ ।

 

    आर्थिक उप–नियन्त्रक