२०७९।०९।१९

 

उपरोक्त विषयमा राष्ट्रिय युबा सेवा कोषको मिति २०७९।०९।१८ गतेको प्राप्त पत्रानुसार विगतदेखि उक्त कार्यालयबाट शारिरिक अपाङ्गता भएका गरीब तथा प्रतिभाशाली विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप छात्रबृत्ति पुरस्कार दिंइदै आएको ब्यहोरा अनुसार यस क्याम्पसमा अध्ययनरत शारिरिक अपाङ्गता भएका इच्छुक विद्यार्थीहरुले उक्त छात्रबृत्ति पुरस्कार कार्यक्रममा सहभागी हुनका लागि आफ्नो आवश्यक कागजात सहित मिति २०७९।१०।०१ गतेभित्रमा क्याम्पस प्रशासनबाट सिफारिस लिई राष्ट्रिय युवा सेवा कोषको कार्यालय थापाथली, काठमाडौंमा सम्पर्क गर्नका लागि सम्वन्धित बिद्यार्थीहरुलाई यसै सूचनाद्धारा जानकारी गराईन्छ ।

 

    स.क्याम्पस प्रमुख