२०७९।०३।०९

 

त्रि.वि. कर्मचारी संघ केन्द्रिय समितिको १२औं निर्वाचन मिति २०७९।०३।१० गते सम्पन्न हुन गईरहेको हुँदा उक्त दिन यस क्याम्पसको सम्पूर्ण प्रशासनिक कार्यहरू बन्द हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ । साथै क्याम्पसको पठन–पाठन, निःशुल्क छात्रवृत्ति अन्तरवार्ता तथा परीक्षाहरू यथावत संचालन हुने व्यहोरा पनि यसै सूचनाद्वारा जानकारी गराइन्छ । 

 

  क्याम्पस प्रमुख