२०७९।०३।०२

 

त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, डीनको कार्यालयको प्राप्त पत्रानुसार यस शंकर देव क्याम्पसमा प्राध्यापनरत सम्पूर्ण प्राध्यापकहरू (पूर्णकालीन तथा आंशिक) को निम्नानुसारको विवरण आवश्यक कार्यार्थ संलग्न गर्नुपर्ने भएकोले यही मिति २०७९।०३।१० गतेभित्र क्याम्पस प्रशासनमा Hard Copy तथा info@shankerdevcampus.edu.np मा Soft Copy email गरि दिनु हुन अनुरोध छ ।

  1. Citizenship
  2. Bio-Data (Updated)
  3. List of Articles Published as below:

S.No.

Author

Name of the Journal

Title of the Article

Published year, Volume

 

 

 

 

 

 

 

सहायक क्याम्पस प्रमुख