२०७९।०२।०८

 

यस क्याम्पसमा मिति २०७९।०२।०९ गतेदेखि २०७९।०२।१८ गतेसम्म दिउँसो ३ः०० बजेदेखि ५ः३० बजेसम्म प्राबिधिक क्षमता अभिवृद्धि सम्बन्धी कम्प्युटर तालीम संचालन हुने भएकोले उक्त तालीममा यस शैक्षिक प्रशासन शाखाका कर्मचारीहरूले पनि सहभागी हुनुपर्ने भएको हुँदा यस शैक्षिक प्रशासन शाखाले गर्ने सम्पूर्ण काम दिउँसो २ः३० बजेसम्म गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गराइन्छ । 

 

शाखा अधिकृत

शैक्षिक प्रशासन शाखा