२०७९।०१।१९

 

त्रि. वि. कार्यकारी परिषदको मिति २०७९ बैशाख १४ मा बसेको बैठकको निर्णय नं. १३५९ अनुसार चालु शैक्षिक सत्रको वर्षे बिदा मिति २०७९ बैशाख २२ गतेदेखि २०७९ जेष्ठ १३ गतेसम्म हुने निर्णय भए अनुसार यस क्याम्पसमा पनि सोहि बमोजिम वर्षे बिदा हुने ब्यहोरा सम्वन्धित सबै नियमित (BBS तथा MBS) तर्फका शिक्षक तथा बिद्यार्थीहरुलाई यसै सूचनाद्धारा सुचित गराइन्छ । साथै उक्त बिदाको अवधिमा क्याम्पस प्रशासन यथावत संचालन रहने ब्यहोरा समेत जानकारी गराइन्छ ।

 

 

क्याम्पस प्रमुख