२०७८।११।२७

 

 

त्रि.वि. परीक्षा नियन्त्रण कार्यालयद्वारा संचालन गरिने स्नातक तह तेश्रो वर्षको परीक्षा मिति २०७८ साल फागुन २९ गते यस क्याम्पसमा परीक्षा केन्द्र र मिति २०७८ साल फागुन ३० गते यस क्याम्पसको वि.वि.एस. चौंथो वर्षका विद्यार्थीहरूको Project Work Viva रहेकोले उक्त २ दिन वि.वि.एस. तह प्रथम वर्षका कक्षाहरुको अध्यापन कार्य बन्द हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ ।

 

सहायक क्याम्पस प्रमुख