२०७८।११।२२

 

यस क्याम्पसको वि.वि.एस. चौंथो वर्षका विद्यार्थीहरूको Final Project Work बुझाउने मिति २०७८।११।१३ सम्म भनिएकोमा उक्त म्याद अन्तिम पटकको लागि मिति २०७८ फागुन २६ गतेसम्म थप गरिएको र उक्त विद्यार्थीहरूको मौखिक प्रस्तुति (Viva) मिति २०७८ साल फागुन ३० गते विहान ११ः३० बजेदेखि लिइने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गराइन्छ । 

  •  पुनश्च : मौखिक प्रस्तुतिका लागि उपस्थित हुने विद्यार्थीहरूले वि.वि.एस. चौंथो वर्षको प्रवेश पत्र र आफूसंग भएको Final Project Work अनिवार्यरुपमा ल्याउनुपर्नें छ । अन्यथा मौखिक प्रस्तुति (Viva) मा सहभागी गराइने छैन । 

 

  •  नेपाल सरकारद्वारा तोकिएका कोभिड–१९ स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्दै कक्षाकोठामा प्रवेश गर्नुपर्ने छ । 

 

सहायक क्याम्पस प्रमुख