२०७८।१०।२१


सूचना


यस शंकरदेव क्याम्पसको वि.वि.ए, वि. आई. एम, वि.वि.एम. र वि.वि.ए. फाइनान्स कार्यक्रममा भर्ना हुन आवेदन दिने म्याद २०७८।१०।२४ गते सम्म निर्धारण गरिएकोमा सो अवधिमा सार्वजनिक बिदा परेकोले विद्यार्थीको चाप बढि हुन गएको तथा नेपाल सरकारको स्वास्थ्य मापदण्डलाई समेत ध्यान दिदै मिति २०७८।१०।२६  गते बुधबारसम्म आवेदन दिन सकिने व्यहोरा सूचित गरिन्छ ।


सह प्रा. रिता मास्के
संयोजक 
विशेष कार्यक्रम परीक्षा समिति 

Attachments

02/04/2022
SN. Name Download }}
1 IMG.jpg