२०७४।१०।११
एम.वि.एस. (सेमेष्टर प्रणाली) दोश्रो सेमेष्टरको भर्ना शुल्क सम्बन्धि सूचना
यस क्याम्पसको शैक्षिक प्रशासन शाखाको एम.वि.एस. (सेमेष्टर प्रणाली) दोश्रो सेमेष्टरका भर्ना सम्बन्धि मिति २०७४।१०।११ को प्रकाशित सूचना अनुसार तोकिएको समय भित्र भर्ना हुन निम्नानुसार शुल्क रकम लाग्ने भएकोले सम्बन्धित सबै विद्यार्थीहरुलाई यसै सूचनाद्वारा निर्देशानुसार सूचित गरिन्छ ।
शुल्क विवरण
सि.नं. विवरण प्रातः÷साँझ समूह कैफियत
१ शिक्षण शुल्क (पहिलो किस्ता) रु.५,०००।–
२ विविध शुल्क रु.२,५००।–
३ क्याम्पस विकास कोष रु.१,५००।–
४ पुस्तकालय विकास शुल्क रु.५००।–
५ स्वास्थ्य शुल्क रु.५००।–
६ आन्तरिक परीक्षा शुल्क रु.२,०००।–
जम्मा रु.१२,०००।–
शुल्क बुझाउने स्थान तथा समय ः
प्रातः फी–काउण्टर विहान ७ः३० बजे देखि १०ः०० बजे सम्म ।
सांझ फी–काउण्टर दीवा ४ः०० बजे देखि ५ः०० बजे सम्म ।
पुनश्च : Internship, Field Study and GRS (Graduate Research Report) सम्बन्धि शुल्क यसमा समावेश नगरिएको हुनाले सो सम्बन्धि शुल्क पछि प्रकाशित गरिनेछ ।
(केशव राज भट्टराई)
आर्थिक उप–नियन्त्रक