२०७८।०९।२६

 

 

त्रि.वि.प.नि.का. वल्खुद्वारा मिति २०७८।०९।२५ गते प्रकाशित सूचना अनुसार २०७८ सालमा संचालन हुने ४ वर्षे  वि.वि.एस. तह प्रथम वर्षको परीक्षा दिने नियमित परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम भर्ने म्याद मिति २०७८ साल माघ ५ गतेसम्म थप गरिएको र सो पश्चात एक हप्ता भित्र दोब्बर दस्तुरमा परीक्षा फाराम बुझाउन सकिने व्यहोरा सम्वन्धित सवैको जानकारीको लागि यसै सूचना द्वारा सूचित गरिन्छ । 

 

 

सहायक क्याम्पस प्रमुख